Friday, 14 August 2009

आदरणीय संपूर्ण तनहूँ समाज का दाजुभाई तथा दीदी बहिनी हरु हजूर हरु कतिपय लाईत (Jatropha) सजीवनको खेती बारेमा थाहा भाई सकेको होला यदि नभएको भए यसै ब्लॉग द्वारा जानकारी सहित हाम्रो तनहूँ जिल्ला अरु धेरै जिल्लाहरु जस्तै एक सजीवन उब्जाऊ हुने ठाउहो / संसारमा केहि बर्ष अघि मात्र अनुसन्धान गरि पत्तालगाएनुसार एस सजीवनको बिउको तेल द्वरा डिजेल इंजन गाड़ी चलाउनु सकिने मात्र नभएर बाताबरण प्रदुसित बिहीन भएकोले हाल इंडिया चीन जस्तो ठुल्ठुला देस हरुमा यसको खेती गरि हेक्टर हेक्टर जग्घाहरु छोपी सकेकोछ भने नेपालमा पनि धेरै प्राइवेट कंपनी हरु खोली हाम्रो जिल्लामा पनि प्रबेश गरि सकेका छान /